९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो

९९ प्रहरी निरीक्षक र ९८ सहायक निरीक्षकका लागि सशस्त्र प्रहरीमा भर्ना खुल्यो

केन्द्रबिन्दु
0
Shares

सशस्त्र प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर), प्रहरी सहायक निरीक्षक (असई) देखि विभिन्न पदहरूमा नयाँ भर्ना गर्ने भएको छ।

शुक्रबार सूचना प्रकाशन गर्दै सशस्त्र प्रहरी बलले ९९ जना इन्स्पेक्टर, ९८ जना असई, ६५ जना भान्से, १० जना कूचीकार, ४ जना सूचिकार, ४ जना केशकर्तक, ५ जना चर्मकर्मी र तीन जना मालीका लागि दरखास्त आह्वान गरेको हो।

इच्छुक तथा योग्यता पुगेका व्यक्तिहरूले माघ १० गतेसम्म आवेदन दिन सक्नेछन्।उम्मेदवारहरूले अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्। 

sashastra-1704417945.jpg

 

Skip This
Skip This
Logo