राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’ म्युजिक भिडियो सार्वजनिक

राजकुमार नेपाली र मुना ठटालको ‘साठीमा चट्ट रमाउला’ म्युजिक भिडियो सार्वजनिक

केन्द्रबिन्दु
0
Shares

रामकुमार नेपाली र मुना ठटालको स्वरमा रहेको लोकलयमा आधारित गीत ‘साठीमा चट्ट रमाउला’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  काका भतिजको प्रस्तुती रहेको उक्त गीत जिके इन्टरटेन्टमेन्टको युट्युव च्यानलबाट शुक्रबार सार्वजनिक गरिएको हो। 

गीतमा अमृत भारतीको शब्द र रामकुमार नेपालीको संगीत रहेको छ। दिपेन्द्र कुमारले निर्देशनमा निर्माण गरिएको भिडियोमा रामचन्द्र अधिकारीसँगै कुमार भारती, विनोद बोलाखे, कविता पुनमगर, अभिलाषा कार्की, सागर घिमिरे र दिपक पराजुली फिचर्ड छन्। 

हेर्नुहोस् म्युजिक भिडियोः

 

Skip This
Skip This
Logo