लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान [सूचनासहित]

लोकसेवा आयोगद्वारा रिक्त पदपूर्तिका लागि आवेदन आह्वान [सूचनासहित]

केन्द्रबिन्दु
0
Shares

लोकसेवा आयोगले विभिन्न रिक्त पदपूर्तिका आगि आवेदन आह्वान गरेको छ। निजामती सेवाका राजपत्र अनंकित प्रथम श्रेणी (अप्राविधिक) तथा राष्ट्रिय मानव अधिकार सेवाका सहायक प्रथम श्रेणीका पदका लागि आयोगले दरखास्त माग गरेको हो। 

तोकिएको न्यूनतम योग्यता पुगेका उमेदवारहरुले आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत आवेदन दिनसक्ने छन्। 

Logo