आज काठमाडौँ उपत्यकामा मेलम्चीको पानी वितरण हुने भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले आज पुनः मेलम्चीको पानी पथान्तरण गर्ने भएका छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार बिहान ९ बजे सिंहदरबारस्थित सार्वजनिक धारा खोलेर उद्घाटन गर्ने कार्यक्रम रहेको छ।





























प्रतिक्रिया