टुँडिखेलमा माघीः भीड अनियन्त्रित हुँदा चेपिएर ८ जना घाइते

टुँडिखेलमा माघीः भीड अनियन्त्रित हुँदा चेपिएर ८ जना घाइते

केन्द्रबिन्दु
0
Shares

काठमाडौंको टुँडिखेलमा माघी मनाउन पुगेकाहरूको भीड अनियन्त्रित हुँदा चेपिएर ८ जना घाइते भएका छन्। सोमबार टुँडिखेलमा माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रम आयोजना गरिएको थियो। तर, कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा चेपिएर उनीहरु घाइते हुन पुगेका हुन् । 

Skip This
Skip This
Logo