नेपाल टेलिकमद्वारा सेयरधनीको बैंक खातामा लाभांश पठाउन सुरु

नेपाल टेलिकमद्वारा सेयरधनीको बैंक खातामा लाभांश पठाउन सुरु

केन्द्रबिन्दु
0
Shares

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले आफ्ना सेयरधनीलाई आजदेखि लाभांश पठाउन सुरु गरेको छ । 

गत पुस २९ गते सम्पन्न कम्पनीको साधारण सभाले ४० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेलगत्तै सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा लाभांश पठाउन थालिएको हो । 

टेलिकमले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट गराउन सेयरधनीलाई आग्रह गरेको छ ।
 

Logo