‘नेपालीका लागि यो ऐतिहासिक दिन हो’ : राजेन्द्र महतो

‘नेपालीका लागि यो ऐतिहासिक दिन हो’ : राजेन्द्र महतो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आजको दिन प्रत्येक नेपालीका लागि ऐतिहासिक दिन भएको बताएका छन् । शनिबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

शनिबारको प्रतिनिधि सभामा नेपालको संविधान दोस्रो संशोधन विधेयकमाथि मतदान हुँदैछ । नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरी संविधान संशोधन हुनु ऐतिहासिक दिन भएको उनको भनाइ छ ।

Skip This
Skip This
Logo