काठमाडौं । देशभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३२ सय ३५ पुगेको छ । शनिबार थप ३ सय २३ जनामा कोरोना पुष्टि भएसँगै संक्रमितको संख्या ३२ सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार शनिबार पुष्टि भएकामा २ सय ८६ पुरुष र ३७ जना महिला रहेका छन् ।































प्रतिक्रिया