काठमाडौ । नेपालमा कोरोना भाइरसको प्रभावले सबैभन्दा बढि क्षति पुगेकाे पर्यटन क्षेत्रको पुरउत्थानकाे लागि पूर्वधार निर्माण गर्न १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ । "/>
  • २१ जेष्ठ २०८३, बिहीबार
Logo
  • Logo युनिकोड
  •  भिडियो
  • Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • लाइफ स्टाइल
  • विचार
  • विज्ञान प्रविधि
  • रंगीन संसार
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • खेलकुद
  • अन्य
    • साहित्य
    • विश्व
    • विचार/ब्लग
    • सफलताकाे कथा
    • समाज
    • सम्पादकीय
    • संस्कृति / सम्पदा
    • सिनेजगत
    • स्वास्थ्य
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

केन्द्रबिन्दुसर्च गर्नुहोस्

Logo
  • गृहपृष्‍ठ
  • बालेन सरकार
  • राजनीति
  • अर्थ संसार
  • न्युज
  • लाइफ स्टाइल
  • विचार/ब्लग
  • बेस्ट प्लस टु
  • विज्ञान प्रविधि
  • सिनेजगत
  • खेलकुद
  • सफलताकाे कथा
  • ब्राण्ड
    • शिक्षा
    • वित्तिय
    • स्टार्टअप
    • अटो
    • ईभी
    • ग्याजेट
    • व्यक्तित्व
    • गन्तव्य
    • एप
  • विक्ली ब्लो अप
  • अन्य
    • रंगीन संसार
    • निगरानी
    • न्युज
    • समाज
    • प्रवास
    • शिक्षा
    • ब्लग
    • केन्द्रबिन्दु संबाद
    • प्रवास
    • विज्ञान प्रविधि
    • -विचार/ब्लग

कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका लागि बजेट कति ?

कोरोनाले सबैभन्दा बढी प्रभावित पर्यटन क्षेत्रका लागि बजेट कति ?

केन्द्रबिन्दु
१५ जेष्ठ २०७७, बिहीबार
0
Shares

काठमाडौ । नेपालमा कोरोना भाइरसको प्रभावले सबैभन्दा बढि क्षति पुगेकाे पर्यटन क्षेत्रको पुरउत्थानकाे लागि पूर्वधार निर्माण गर्न १ अर्ब २६ करोड रुपैयाँ विनियोजन गरेको छ ।
आर्थिक वर्ष २०७७/०७८ को बजेट पेश गर्दै अर्थमन्त्री डा.युवराज खतिवडाले पर्यटन विकासका लागि हिल स्टेशन निर्माणसमेत गर्न बताएका छन। त्यस्तै, पर्यटन क्षेत्रकाे विस्तार तथा पर्यटन क्षेत्र पहिचान गरिदै जाने भएको छ।
आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन विदा दिइने भएको छ । सरकारी एवंम निजी क्षेत्रमा कार्यरत कर्मचारीहरुलाई देशदर्शनका लागि विदाको अवधारणा ल्याएको हो ।

प्रतिक्रिया

भर्खर

सुकुम्बासी होल्डिङ सेन्टरमा बस्दै आएका एक जनाको उपचारको क्रममा मृत्यु

जातीय भेदभाव अन्त्यका लागि कानुन मात्र पर्याप्त हुँदैन, सोच रूपान्तरण आवश्यक छ -प्रधानमन्त्री शाह

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

बलिउडका चर्चित निर्माता पहलाज निहलानीको निधन

महोत्तरीका १६ कामदार भारतमा बन्धक

Logo
Skip This
Logo
Skip This
Logo

सम्पर्क

९८०१८१३३१०

प्रबन्ध निर्देशक / प्रधान सम्पादक

विदुर खतिवडा

विज्ञापनका लागि

०१-५७०५३३५

सूचना विभाग दर्ता नं.

१११२ / २०७५–७६


  • हाम्रो टीम
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • सम्पर्क गर्नुहोस्
  • विज्ञापन
  • यूनिकोड
हनुमानस्थान, अनामनगर, काठमाडौँ, नेपाल

[email protected]


©2026 Kendrabindu सर्वाधिकार केन्द्रबिन्दु अनलाइन मिडिया प्रा.लि. | Designed & Developed by : Appharu