भक्तपूर केन्द्र बनाएर गयो भूकम्प

भक्तपूर केन्द्र बनाएर गयो भूकम्प

केन्द्रबिन्दु
0
Shares

भक्तपूर ।

एका बिहानै  भक्तपूर केन्द्र बनाएर भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपूरको अनन्तलिंगेश्वर आसपास केन्द्र भएर ३.४ रेक्टरस्केलको भूकम्प गएको हो ।

विहान ८ बजेर १४  मिनेट जाँदा गएको सो भूकम्पको धक्का काठमाडौं उपत्यकाका साथै केहि जिल्लाहरुमा पनि महसुस गरिएको थियो ।

Skip This
Skip This
Logo