काठमाडौं ।
नेपालका लागि चिनियाँ राजदूत हाउ याङछी र नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको छ ।
आज बिहान उनीहरुबीच करिव एक घण्टा भेटघाट भएको थियो । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक विवाद कायम रहेकै बेला भएको यो भेटघाटलाई अर्थपूर्णरुपमा हेरिएको छ ।
दाहालसँगको भेटपछि लगत्तै उनले नेकपाका अर्का वरिष्ठ नेता माधवकुमार नेपालसँग पनि भेट गरेकी छिन् ।
राजदूत याङछीले हिजो प्रधानमन्त्री केपी ओलीसँग पनि भेट गरेकी थिइन् ।































प्रतिक्रिया