टंगाल भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना

टंगाल भाटभटेनीलाई तीन लाख रुपैयाँ जरिवाना

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

टंगालमा रहेको भाटभटेनी सुपर मार्केटलाई महङ्गोमा सामान बेचेको भन्दै वाणिज्य विभागको अनुगमन टोलीले तीन लाख रुपैयाँ जरिवाना गरेको छ ।

सुपर मार्केटले उपभोक्तालाई खुद्रा बिक्री मूल्यभन्दा बढीमा सामान बिक्री गरेको भन्दै सोमबार विभागले जरिवाना गरिएको जनाएको छ ।

उपभोक्तालाई बढी मूल्यमा बस्तु बिक्री गरेको गुनासो आएपछि सोमबार विभागले सुपर मार्केटमा अनुगमन गरेको थियो ।

Logo