शुक्रबार पनि एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। झापाका ६२ बर्षका पुरुषमा कोरोना भाइरस पुष्टि भएको हो।
आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षण अनुसार पुष्टी भएको हो। हालसम्म प्राप्त विवरण अनुसार उनी आइसोलेशनमा छन् । उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
यो संगै कोरोना संक्रमितको संख्या ४९ पुगेको छ । अहिलेसम्म १० जना निको भएर फर्किएका छन् भने ३९ जनाको विभिन्न अस्पतालमा उपचाररत छन् ।





























प्रतिक्रिया