काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पदाधिकारी बैठक मंगलबार बिहान बस्ने भएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार बिहान नौ बजे पदाधिकारी बैठक बस्ने जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमण रोकथामका लागि मुलुकभर गत चैत ११ गतेदेखि लकडाउन लागू भएपछि भोली बस्ने पदाधिकारीको बैठक तेस्रो पटक हो । यसअघि चैत २५ र बैशाक ६ गते बसेको थियो ।































प्रतिक्रिया