लकडाउन बैशाख ३ गतेसम्म थपियो

लकडाउन बैशाख ३ गतेसम्म थपियो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चैत ११ गते देखि जारी लकडाउन एक हप्ता थपिने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले लकडाउनको अवधी थप गर्ने निर्णय गरेको हो।

यसअघि आइतबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिको बैठकले लकडाउनको समय थप्न गर्नुपर्ने निर्णय गरेको थियो।

सरकारले दोस्रोपटक थपेको लकडाउनको समय भोलि सकिदै गर्दा थप एक साता थपिएपछि अब बैशाख ३ गते सम्म लकडाउन हुने भएको छ ।

पछिल्ला दिनहरुमा नेपालमा कोरोना संक्रमितको संख्या बढ्दै गएका कारण सरकारले लकडाउन थपेको हो । हाल संक्रमित संख्या ९ पुगेको छ।

Skip This
Skip This
Logo