लण्डन ।
कोरोना भाइरस संक्रमणको पुष्टि भएपछि बेलायती प्रधानमन्त्री बोरिस जोनसन अस्पताल भर्ना भएका छन् । उनलाई १० दिन पहिले नै कोरोना लागेको बताइए पनि आइतबार मात्रै भर्ना भएका हुन् ।
लगातारको परिक्षणले उनमा भाइरस पोजेटिभ देखाएपछि अस्पताल भर्ना गरिएको हो । उनलाई चिकित्सकको सल्लाह अनुसार नै अस्पताल भर्ना गरिएको थियो। यद्यपी उनलाई खतराको अवस्था भने छैन ।
बेलायतका स्वास्थ्यमन्त्रीलाई पनि यस अघि नै कोरोना लागेको थियो ।































प्रतिक्रिया