काठमाडौं ।
सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय हवाइ उडानमा लगाएको प्रतिबन्ध २०७७ वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ । कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आइतबार बसेको बैठकले यस्तो निर्णय गरेको हो ।
यसअघि सरकारले चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाएको थियो । उडान प्रतिबन्ध थपको निर्णय भने केहीबेरमा बालुवाटारमा बस्ने मन्त्रिपरिषद् बैठकले गर्नेछ ।































प्रतिक्रिया