चीनबाट आयाे स्वास्थ्य सामग्री

चीनबाट आयाे स्वास्थ्य सामग्री

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले विश्वव्यापी रुपमा फैलिएको कोरोना (कोभिड १९) भाइरस परिक्षण गर्न आवश्यक सामाग्री नेपाल एयरलाइन्सको जहाजले चीनको ग्वाङजाओबाट ल्याएको छ । आज बिहान ५ः४० बजे जहाज स्वास्थ्य सामाग्रीसहित त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

स्वास्थ्य सामग्री ७ वटै प्रदेशका मुख्यमन्त्रीहरूलाई अत्यावश्यक परिणाममा उपलब्ध गराउने प्रबन्ध उच्चस्तरीय समितिले मिलाउने भएको छ।

नेपाल सरकार स्वास्थ्य मन्त्रालयले आकस्मिक रूपमा स्वास्थ्य सामग्री खरिद गरी ल्याउन यो व्यवस्थापन गरेको थियो । नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान कोरोना भाइरस परिक्षण गर्ने किट, पीपीई तथा औषधिजन्य सामाग्रीहरु लिन शनिबार चीनको ग्वाङझाओ गएको थियो ।

Skip This
Skip This
Logo