ट्रायल दिने र सवारी लाइसेन्स आवेदन स्थगित

ट्रायल दिने र सवारी लाइसेन्स आवेदन स्थगित

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

सरकारले सवारी चालक अनुमति पत्र (ड्राइभिङ लाइसेन्स)को लिखित र प्रयोगात्मक परीक्षा स्थगित गरेको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोरोनाको संक्रमणलाई मध्यनजर गर्दै यातायात व्यवस्था विभागले लाइसेन्सको आवेदन लिने तथा लिखित र प्रयोगात्मक परीक्षा लिने काम अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको यातायात व्यवस्था विभागले जनाएको छ ।

Logo