संघीय संसदमा विधेयक दर्ता भएसँगै यतिबेला गाँजा बहस शुरू भएको छ । बहस शुरू भए लगतै यसको पक्षमा वकालत गर्दै आएका नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय भने गाँजा प्रतिवन्ध अहिले फुकुवा नगरे पछि राजनैतिक एजेण्डा बन्ने उनी बताउछन् ।
‘हिमाल, पहाड, तराई, लेक, बेसी तथा जस्तोसूकै हावापानीमा आफै उम्रिने यो वनस्पतिको महत्व नबुझेर नेपालले तीन चार दशकदेखि यसलाई गुमाएको छ ।’ उनी भन्छन् । विश्वले नेपाललाई उच्चस्तरीय गाँजाको स्रोत भनेर धेरै पहिलेदेखि चिनिरहेको हुँदा यो बेलामा गाँजालाई बैध गरेर कानुनी तरिकाले यसलाई व्यवस्थित गरेर गाँजा फुकुवा हुनुपर्ने उनको तर्क छ ।
यसलाई के–के कुरामा प्रयोग गर्न सकिन्छ त्यो कुराको मात्र लाइसेन्स दिइनुपर्ने उनी बताउछन् । प्रस्तुत छ, उपाध्यायसँग गरिएको कुराकानी:































प्रतिक्रिया