इजिप्ट ।
इजिप्टका पूर्वराष्ट्रपति होस्नी मुबारकको निधन भएको छ । मुवारकको मंगलबार राजधानी कायरोस्थित सैनिक अस्पतालमा निधन भएको बिबिसीले जनाएको छ ।
उनले करिब ३० बर्ष सत्ता सम्हालेका थिए । आन्दोलनमा प्रदर्शनकाहरुरीको हत्या अभियोगमा उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला सुनाइएको थियो ।
यद्यपी सो फैसला उल्ट्याउँदै सन् २०१७ मा उनलाई रिहा गरिएको थियो । उनी ९१ बर्षीय मुबारक मुटुको रोगबाट पीडित थिए । एजेन्सी































प्रतिक्रिया