राष्ट्रियसभामा दिगो विकास समितिको प्रतिवेदन पेश

राष्ट्रियसभामा दिगो विकास समितिको प्रतिवेदन पेश

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

राष्ट्रियसभामा दिगो विकास तथा सुशासन समितिको आव २०७६/७७ को वार्षिक प्रतिवेदन पेश भएको छ ।

सभाको आजको बैठकमा सभापति तारादेवी भट्टले समितिको वार्षिक प्रतिवेदन पेश गरेकी हुन् । राष्ट्रियसभाको अर्को बैठक यही पुस २६ गते अपराह्न १ बजे बस्नेछ ।

Skip This
Skip This
Logo