काठमाडौं : सूचना, संचार तथा प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।
सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक हुँदा बाेलेकाे अपशब्दकाे बारेमा नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटी आपत्ति जनाएकाे हाे ।
सार्वजनिक भएको अडियोमा मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सुनिन्छ।































प्रतिक्रिया