बाजुरा ।
गएराति बाजुरामा ४.३ रेक्टरको भूकम्प गएको छ ।
जिल्लाको हिमाली गाउँपालिका र हुम्लाको सिमानामा केन्द्रबिन्दु बनाएर राति ९ः१३ मिनेटमा भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।
भूकम्पपछि केहीबेर स्थानियवीच त्रास फैलिएको थियो । यस अघि पनि बाजुराबाट पटक पटक भूकम्प गइरहेको थियो ।































प्रतिक्रिया