काठमाडौं ।
आगामी फागुन ९ गते महाशिवरात्री पर्व परेको छ । यसदिन देशभरका शिवालयहरुमा भक्तजनहरुको ठूलो घुईंचो लाग्ने गर्दछ ।
पशुपतिनाथ मन्दिरमा पनि शिवरात्रीमा मेला भर्न आउनेको भिड धेरै नै हुने गर्दछ । हरेक वर्ष यहाँ शिवरात्रीका लागि पशुपति विकास कोषले विशेष तयारी पनि गर्ने गरेको छ ।
शिवरात्रीकै लागी पशुपतिमा नेपाल बाहिरबाट पनि बाबाहरुको उपस्थिती धेरै नै हुने गरेको पशुपतिमा हुन सक्ने विकृति रोक्न विकास कोषले के के तयारी गरेको छ त ? यसपटक हामीले पशुपति विकास कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडासँग कुराकानी गरेका छौं । हेरौं यो भिडियोमा:





























प्रतिक्रिया