आइपिएलको ‌ओपनिङ खेल चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच हुने

आइपिएलको ‌ओपनिङ खेल चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच हुने

केन्द्रबिन्दु
0
Shares

काठाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)को तालिका सार्वजनिक भएको छ। सार्वजनिक भएकाे तालिकाअनुसार आगामी मार्च २९ देखि सुरु हुने प्रतियोगिताको फाइनल भने मे २४ मा हुने छ।

पहिलो खेल मे २९ मा चेन्नई सुपर किङस र मुम्बई इण्डियनबीच मुम्बईमा हुने छ। गत संस्करणको विजेता मुम्बईले उपविजेता चेन्नाईसँग खेल्ने छ।

आईपीएलमा चेन्नाइ सुपरकिङस्, मुम्बई इण्डियन, राजस्थान रोयल, दिल्ली क्यापिटल, रेयल च्यालेन्जर्स बैग्लोर सनराई हैदरावाद किङ्स इलाभेन पञ्जाव कोलकाता नाइट राइडर्स रहेका छन्।

Skip This
Skip This
Logo