नेपालको खराब सुरुवात : ज्ञानेन्द्र र पारस दुबै आउट

नेपालको खराब सुरुवात : ज्ञानेन्द्र र पारस दुबै आउट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आइसिसी विश्वकप लिग २ अन्तर्गत ओमानविरुद्धको आजको खेलमा नेपालले खराब सुरुवातत गरेको छ ।

ओमानले दिएको १९८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान ज्ञानेन्द्र मल्ल एक रनमै आउट भएका छन् । यस्तै पारस खड्का तीन रन जोडेर आउट भए।

ताजा अवस्थामा नेपालले ७.४ ओभरमा २ विकेट गुमाएर जम्मा ११ रन मात्र बनाएको छ ।

Logo