सुनको मूल्य स्थिर, चाँदीको घट्यो

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

आज नेपाली बजारमा सुनको मूल्य सोमबारकै कायम रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार छापावाला सुनको मूल्य आज प्रतितोला ७६ हजार कायम भएको छ । आइतबार ७५ हजार ५ सयमा कारोबार भएको सुन सोमबार ५ सयले बढेको थियो ।

त्यस्तै तेजाबी सुन प्रतितोला ७५ हजार ७ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य आज ५ रुपैयाँले घटेर प्रतितोला ८९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Skip This
Skip This
Logo