काठमाडौं ।
आफूले गाएको गीतले भन्दा विमानस्थलमा देखाएको हर्कतले यतिबेला चर्चित छिन् गायिका आस्था राउत ।
उनको गीत सुन्ने धेरै छन् होला तर गीत सुनेर पनि व्यक्तिगत रुपमा आस्थालाई नचिन्नेहरु पनि उत्तिकै छन् । तर यतिबेला उनलाई धेरैले चिन्न थालेका छन् । यसको आधार हो, पछिल्लो पटक उनी र प्रहरीवीचको विवाद ।
उनको ‘चौबन्दीमा पटुकी बाँध्या छैन भन्दैमा’ बोलको निकै चर्चित छ । यसपटक हामीले गायिका आस्था र प्रहरीवीच भएको विवाद र त्यसपछि उत्पन्न अवस्थाका बारेमा सर्वसाधारणको राय बुझ्ने प्रयास गरेका छौं । हेरौं उनीहरुको भनाई यो भिडियोमा :































प्रतिक्रिया