संवैधानिक परिषद्को बैठक बुधबार बोलाइयो

संवैधानिक परिषद्को बैठक बुधबार बोलाइयो

केन्द्रबिन्दु
0
Shares

भोलि (बुधबार) संवैधानिक परिषद्को बैठक बोलाइएको छ । निर्वाचन घोषणा भएको अवस्थामा र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला बैठक बोलाइएको हो ।

स्रोतका अनुसार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्नेछ । संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा छलफल हुने उल्लेख गरिएको छ ।

Logo