रवि लामिछानेलाई सफाई

रवि लामिछानेलाई सफाई

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । टेलिभिजन प्रस्तोता रवि लामिछानेलाई चितवन जिल्ला अदालतले सफाई दिएको छ ।

रवि लामिछाने र युवराज कँडेल र अस्मिता कार्कीलाई पत्रकार शालिकराम पुडासैनीलाई आत्महत्या दुरुत्साहन गरेको अभियोग लगाइएको थियो ।

जिल्ला अदालत चितवनमा आज भएको बहस सकिएपछि फैसला सुनाउँदै जिल्ला अदालतका न्यायाधीश हेमन्त रावलको इजलासले सफाई दिएको हो ।

Skip This
Skip This
Logo