नेकपा अध्यक्ष द्वयवीच वालुवाटारमा भेट

नेकपा अध्यक्ष द्वयवीच वालुवाटारमा भेट

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरु भएको छ ।

जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी हुने बताइएको छ । सभामुखका विषयमा निर्णय हुन नसक्दा बिगतमा ४ पटकसम्म प्रतिनिधी सभा बैठक बस्न सकेको छैन । अब माघ ६ गतेका लागि अर्को बैठक तय गरिएको छ ।

Logo