आस्थाले पोस्ट गरिन् अर्काे स्टाटस्, उनकाे विरुद्धमा अधिकाँश फलोअर्स

आस्थाले पोस्ट गरिन् अर्काे स्टाटस्, उनकाे विरुद्धमा अधिकाँश फलोअर्स

केन्द्रबिन्दु
0
Shares

काठमाडौं-  गायिका आसथा राउतले फेरि अर्काे स्टाटस पोस्ट गरेकी छन् । स्टाटसमा उनले भनेकी छन्- ”मेरो आवाज दुर्व्यवहार विरूद्व हो प्रहरी आर्मी वा प्रशासन विरूद्व होइन ।”

उनकाे स्टाटसमा अधिकाँश फलोअर्सकाे  कमेन्ट हेर्दा उनकै कमजाेरी भएकाे बताउनेहरू धेरै छन् । गायिका राउतकाे स्टाटसमा ‘दुवै जना उस्तै, आफ्नाे मुल्याकंन आफैले गरेकाे सुहाएन,  बाेल्नै शैली मिलेन, कार्यरत प्रहरी र आस्थाकाे पारा उस्तै,’ जस्ता कमेन्ट आएकाे छ भने किटानी जाहेरी दिन बाटो राेजेकाे भए राम्राे हुन्थ्याे, बाेलीमा सभ्यता भएकाे भए प्रवृतिकाे खण्डन गरेकाे सुहाउथ्याे र सहि गर्नुभयो जस्ता कमेन्ट पनि आएका छन् ।

Skip This
Skip This
Logo