काठमाडौं ।
गायक निशान भट्टराईको निधन भएको छ। दरबारमार्गस्थित एक रेस्टुरेन्टबाट निवास फर्कने क्रममा कार दुर्घटनामा परिभट्टराईको निधन भएको हो । उनको सोमबार निधन भएको हो ।
उनी आफैंले चलाएको कार तीनकुनेमा दुर्घटना भएको थियो । गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो।
नागरिकबाट





























प्रतिक्रिया