इरानमा भएको विमान दुर्घटनामा १८० जनाको मृत्यु

इरानमा भएको विमान दुर्घटनामा १८० जनाको मृत्यु

केन्द्रबिन्दु
0
Shares

तेहरान ।

इरानमा भएको विमान दुर्घटनामा १८० जनाको मृत्यु भएको छ । इरानको सरकारी टेलिभिजनलाई उद्धृत गर्दै अन्तराष्ट्रिय सञ्चार माध्यमहरु जनाए अनुसार चालक दलका सदस्यसहित विमानमा रहेका १८० जना यात्रुको मृत्यु भएको हो ।

तेहरानबाट युक्रेनका लागि उडेको इन्टरनेशनल एयरलाइन्स फ्लाइटको बोइङ ७३७–८०० जेट इरानी राजधानी तेहरानको दक्षिण–पश्चिममा पर्ने पारान क्षेत्रमा दुर्घटनाग्रस्त भएको हो । विमान उडेको केही क्षणमै दुर्घटना भएको थियो ।

Skip This
Skip This
Logo