काठमाडौं । गीतकार दीप किरातीले किरातीहरूकाे साकेला पर्वकाे महत्व झल्किने ‘पुर्वमा घाम लाग्याे बाेलकाे गीत’ बजारमा ल्याएका छन्। गीतकार किरातीकाे गीतमा गायक राजेश पायल राई र गायिका मेलिना राईले स्वर रहेकाे छ भने डी आर अटुको सङ्गीत रहेकाे छ ।
साथै राजु कार्कीको एरेन्ज रहेको उक्त गीतको भिडियोलाई लिम्दुमी क्रियसनले बजारमा ल्याएको हो ।





























प्रतिक्रिया