जनकपुरमा २ विमान आकस्मिक अवतरण

जनकपुरमा २ विमान आकस्मिक अवतरण

केन्द्रबिन्दु
0
Shares

यति एयरलाइन्सका दुईवटा विमान जनकपुरमा आकस्मिक अवतरण गरिएको छ । नेपालगञ्ज र तुमलिङ्गटारबाट काठमाडौंका लागि उडेका दुई विमान प्रतिकुल मौसमका कारण जनकपुरधाममा आकस्मिक अवतरण गरिएको हो ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आकाश खुल्ला नभएपछि विमान डाइभर्ट गरी जनकपुरमा अवतरण गरिएको हो । त्रिभुवन विमानस्थलको आकाश  खुलेपछि विमान काठमाडौँ उड्ने विमानस्थल कार्यालयले जनाएको छ ।

Logo