काठमाडौं ।
राजधानी लगायत देशभरको मौसममा आज फेरबदल भएको छ । विहानैदेखि बदली भएसँगै आज देशका केहि भेगमा वर्षासँगै हिमपात पनि भएको छ ।
पश्चिमी न्यूनचापीय वायुको प्रभावले आज देशभर बदली रही उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

केही दिनयता नेपाल प्रवेश गरेको पश्चिमी वायुको प्रभावले देशभर बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र देशभर हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान विभागले जनाएको छ । आज राजधानीमा पनि वर्षा भएको छ । उपत्यकाका केहि भागमा पानी परेपछि यस्तो देखियो :








तस्वीरहरु : प्रशान्त प्रधान/ केन्द्रबिन्दु































प्रतिक्रिया