शुक्रबार बिहान थाहा नगरपालिकाको उच्च क्षेत्रमा रहेको यो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ । "/>

सिमभञ्याङमा सेताम्मे हिउँ पर्दाको रोमाञ्चक दृश्य (भिडियो)

सिमभञ्याङमा सेताम्मे हिउँ पर्दाको रोमाञ्चक दृश्य (भिडियो)

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको उत्तरी क्षेत्र सिमभञ्याङमा हिउँ परेको छ ।

शुक्रबार बिहान थाहा नगरपालिकाको उच्च क्षेत्रमा रहेको यो क्षेत्रमा वर्षासँगै हिमपात भएको छ ।  हिउँ परेसँगै स्थानीय होटल व्यवसायी र कृषकले खुसी व्यक्त गरेका छन् ।

यो क्षेत्रमा प्राय: हरेक वर्ष हिउँ पर्ने गरेको छ । वर्षा र हिमपातले यो क्षेत्रमा चिसो अत्यधिक बढेर जनजीवन प्रभावित भएको  स्थानीयले बताएका छन् ।

गत वर्षको भिडियो

 

 

Skip This
Skip This
Logo