इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

इरानमा ५.८ म्याग्नीच्युडको भूकम्प

केन्द्रबिन्दु
0
Shares

इरान ।

इरानमा बिहीबार बिहानै ५.८ म्याग्नीच्युडको भूकम्प गएको छ । देशको उत्तर पूर्वी क्षेत्रमा पर्ने खोरासन राजाभी प्रान्तमा भूकम्प गएको अधिकारीहरुले जनाएका छन् ।

इरानी भू गर्भ विभागका अधिकारीहरुले दिएको जानकारी अनुसार साङगान सहरमा केन्द्र विन्दु भएर भूकम्प गएको हो । भूकम्पका कारण मानवीय क्षतिको कुनै विवरण अहिलेसम्म प्राप्त नभएको अधिकारीहरुले जनाएका छन् ।
रासस/सिन्ह्वा

Skip This
Skip This
Logo