काठमाडौं ।
नेपाली बजारमा सुनको मूल्य आज स्थिर छ ।
शुक्रबार तोलामा ४ सय रुपैयाँले बढेको सुन आज स्थिर रहेको हो। आज सुन प्रतितोला ९४ हजार ५०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विहिबार सुन ९४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार र चाँदीको मूल्य १ हजार ३ सयमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।































प्रतिक्रिया