नेपाली काँग्रेसको बैठक बिहीबार

नेपाली काँग्रेसको बैठक बिहीबार

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक पुस १७ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा हुने भएको छ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरू तथा आमन्त्रित केन्द्रीय सदस्यहरूलाई उपस्थित हुन पार्टीले सम्बद्ध सबैमा आग्रह गरेको छ ।

Skip This
Skip This
Logo