छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा काभ्रेका तामाङ पक्राउ

छोरीलाई बलात्कार प्रयास गरेको आरोपमा काभ्रेका तामाङ पक्राउ

केन्द्रबिन्दु
0
Shares

आफ्नै छोरीलाई बलात्कार गर्न खाेजेकाे आरोपमा बाबु पक्राउ परेका छन् ।

टोखा नगरपालिका गोंगबु गणेशस्थान बस्ने काभ्रे मण्डनदेउपुर नगरपालिका १० का गणेश तामाङ पक्राउ परेका हुन् । तामाङलाई गयराति करिब साढे १ बजे पक्राउ गरेको हो ।

उनीमाथि आफ्नै २२ वर्षीया छोरीलाई मंगलबार राति बलात्कार प्रयास गरेको आरोप लागेको छ । तामाङलाई अहिले महाराजगन्जस्थित महानगरीय प्रहरी वृत्तको नियन्त्रणमा राखिएको छ ।

Skip This
Skip This
Logo