डायलासिस गर्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

डायलासिस गर्न प्रधानमन्त्री शिक्षण अस्पतालमा

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली मिर्गौलाको नियमित डायलासिसका लागि शुक्रबार दिउँसो  महाराजगञ्जस्थित  शिक्षण अस्पतालको मनमोहन कार्डियो थोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर पुगेका छन्।

प्रधानम्नत्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने ‘नियमित डायलासिसका लागि जानुभएको हो। सकेर आजै निवास फर्किनुहुन्छ ।’

 

Skip This
Skip This
Logo