सन् २०१९ मा विवाह गर्ने चर्चित सेलिब्रेटीहरू (भिडियोसहित)

सन् २०१९ मा विवाह गर्ने चर्चित सेलिब्रेटीहरू (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । विवाह दुई व्यक्तिहरू प्रायः एक नर र एक नारीको सामाजिक, धार्मिक अथवा कानूनी रूपबाट एक अर्कासँगै जीवन ब्यतित गर्ने सम्बन्ध हो ।  विवाहले दुई परिवारबीच नयाँ नाता सम्बन्ध जोड्ने काम गर्छ ।

सामान्य भाषामा विवाहलाई दुई आत्माबीचको पवित्र मिलन पनि भनिन्छ । भनिन्छ नि प्रायः मानिसहरू प्रेममा सपना देख्छन् अनि विवाहमा ब्युझन्छन् ।  यो वर्ष अर्थात् २०१९ मा धेरै नेपाली कलाकारहरुले पनि लगनगाँठो गाँसेका छन् । यस बारे केन्द्रबिन्दुले भिडियो सामाग्री तयार पारेकाे छ ।

प्रस्तुत छ यसबारे भिडियो सामाग्री:

Skip This
Skip This
Logo