काठमाडौं । पोखरा प्रिमियर लिगकाे जारी खेलमा काठमाडौं गोल्डेन् वारियर्सले पोखरा पल्टन्सविरुद्धको खेलमा १ सय १५ रनको योगफल प्रस्तुत गरेको छ।
पोखरा क्रिकेट रंशगशालामा टस हारेर ब्याटिङका लागि निम्त्याइएको काठमाडौंले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय १५ रन जोडेको हो।































प्रतिक्रिया