घट्यो सुनको मूल्य

घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायि महासंघकाअनुसार शुक्रबार छापावाला सुन प्रतितोला ७० हजार ८ सय रुपैयाँ कायम भएकाे छ। बिहीबार छापावाला सुनको मूल्य ७१ हजार २०० रुपैयाँ थियो ।

यस्तै, तेजाबी सुन पनि ४०० रुपैयाँले नै घटेर ७० हजार ५ सय रुपैयाँमा झरेको छ । बिहीबार तेजाबी सुन मूल्य ७० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदी प्रतितोला ८ सय ४० रुपैयाँमा कारोबार भएको छ ।

Logo