पिकनिक गएकाे बस दुर्घटना, २४ घाइते

पिकनिक गएकाे बस दुर्घटना, २४ घाइते

केन्द्रबिन्दु
0
Shares

भक्तपुर । मदन भण्डारी कलेजकाे पिकनिक गएकाे बस दुर्घटना २ गम्भीर घाइते भएका छन् । भक्तपुरकाे बा ५ ख ४२८६ नंवरकाे बस दुर्घटना भएकाे हाे ।
घ्याम्पेडाँडामा पिकनिक गएको बस पाइलट बाबा आश्रम नजिक पल्टिएकाे हो । भक्तपुरका प्रहरी उपरिक्षक सविन प्रधानले दुर्घटनाबाट २४ जना घाइते भएकाे जनाएकाे छ । प्रधानका अनुसार २ जना गम्भिर घाइते भएका छन् । गम्भिर घाइते हुनेमा अस्मीता भण्डारी र निखिता चाैलागाईं रहेका छन् । घाइतेकाे डा. इवामुरा अस्पताल भक्तपुर र गम्भिर घाइते २ जनालाई अन्नपूर्ण न्युराे अस्पताल माइतीघर उपाचार लागि लगिएकाे छ ।

Skip This
Skip This
Logo