साग फाइनलमा नेपाल र भुटानबीच १-१ काे बराबरी

साग फाइनलमा नेपाल र भुटानबीच १-१ काे बराबरी

केन्द्रबिन्दु
0
Shares

काटमाडौं, २०७६ मंसिर २४ । नेपालमा जारी १३ औं सागकाे फाइनलमा भुटानले नेपालसँग १-१ काे बराबरी गोल फर्काएकाे छ ।

१७ औं मिनेटमा  नेपालले अग्रता लिएपनि लामाे समय बचाउन नसक्दा बराबर भएकाे हाे ।

भुटानका लागि ३६ औं मिनेटमा गोल भएकाे हाे । उसका लागि चेन्चो ग्याल्सेनले गोल गरे ।

Skip This
Skip This
Logo