काठमाडौं, २०७६ मंशिर २१ । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष फुटबलमा नेपालले माल्दिभ्सविरुद्ध २–१ गोलले अग्रता बनाएको छ। पहिलो हाफमा नेपाल र माल्दिभ्सवीचको खेलमा १–१ गोलको बराबरीमा सकिएकाे थियाे ।
नेपालका लागि अनन्त तामाङले ५२ औं मिनेटमा दोस्रो गोल गरेका हुन्। उनले हेड मार्फत गोल गरे।































प्रतिक्रिया